बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशनमा काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण

कांग्रेस महाधिवेशनमा काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन्। 

उनले महाधिवेशनमा आएका ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन्।

उनले स्वागत गर्दै कांग्रेसको १४औं महाधिवेशनले सवल र सफल नेतृत्व निर्माण गर्ने बताएका छन्।

प्रकाशित: Dec 10, 2021| 14:48 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...