प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १० औं महाधिवेशन आउन तीन दिन मात्रै बाँकी छ। चितवनको नारायणी नदी किनारमा एमाले महाधिवेशनका लागि दुई तले भव्य मञ्च बनाउने काम अन्तिम चरणमा रहेको...
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा केही व्यक्तिहरू चोइटिएर गएपछि 'ल्याङल्याङ' पनि अन्त्य भएको बताएका छन्। सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले यस्तो बताएका हुन्।
'नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस त्यहाँ आउनेछन्। पैदल नै हिँडेर पुग्ने ठाउँका मान्छे पनि सबै जान्छन्। सार्वजनिक सानाठूला सबै बसले बोक्न सक्ने जति उपस्थिति त्यहाँ हुनेछ,' ओलीको दाबी...
पाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दिएर भीम रावलले आफूलाई चुनौती दिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन्।
नेपाल विवेकशील पार्टीले न्यायपालिकाप्रति आम नागरिकहरूको विश्वास कायम राख्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन अनिवार्य भएको बताएको छ।