शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनको सबै तयारी पूरा

बिहीबार, मंसिर ९, २०७८
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य सत्कार शाखा नेकपा (एमाले) चितवनले जनाएको छ।

एमाले महाधिवेशनमा अनेमसंघले लैंगिक हिंसाको निगरानी गर्ने

बिहीबार, मंसिर ९, २०७८
चितवनमा शुक्रबारदेखि हुन लागेको नेकपा एमालेको महाधिवेशनमा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले लैंगिक हिंसाको निगरानी गर्ने भएको छ।

राप्रपाका तीन अध्यक्षलाई चुनौती दिने राजेन्द्र लिङ्देन को हुन्?

बिहीबार, मंसिर ९, २०७८
‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दु राष्ट्र?’

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्रप्रसाद लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
रेखा थापाको साथ लिङ्देनलाई

रेखा थापाको साथ लिङ्देनलाई

राप्रपा महाधिवेशनमा अभिनेत्री रेखा थापा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन्। उनले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका लिङ्देनलाई साथ दिने बताएकी हुन्।
कांग्रेस डोटीको सभापतिमा सिंह विजयी

कांग्रेस डोटीको सभापतिमा सिंह विजयी

बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेको थियो। त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ।
कैलाली–५ को कांग्रेस सभापतिमा भीम पडाल निर्वाचित

कैलाली–५ को कांग्रेस सभापतिमा भीम पडाल निर्वाचित

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन्।
कर्णालीका ८ जिल्लामा कांग्रेसअधिवेशन सम्पन्न

कर्णालीका ८ जिल्लामा कांग्रेसअधिवेशन सम्पन्न

कांग्रेसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो। यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ।
प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०९:४६

प्रधान्यायाधीशविरुद्ध आज नेपाल बारको मार्चपास

नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०९:४२

एमाले महाधिवेशन : अत्यावश्यक सवारी नरोकिने

पूर्व पश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०९:११

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०८:५८

सर्वोच्चको फुटकोर्ट बस्दै, १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

सर्वोच्च अदालतमा आज पूर्ण (फुलकोर्ट) बैठक बस्ने भएको छ। गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बस्न थालेको हो।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०८:५०

एमाले अध्यक्ष ओली चितवन जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। ओली पार्टीको १०औं महाधिवेशन उद्घाटनका लागि चितवन जाने भएका हुन्। उनी आज बिहान ११ बजे चितवन पुग्नेछन्।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०७:१४

मोरङ ६ मा संस्थापन इतर समूहको प्यानल नै विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा संस्थापन इतर समूह प्यानल नै विजयी भएको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०६:४५

रुकुमपश्चिममा कांग्रेसको सभापतिमा पुनः ओली

नेपाली कांग्रेसले रुकुम पश्चिमको नेतृत्व सर्वसम्मत रूपले टुंगो लगाएको छ। नेतृत्व छनौटका लागि गठित कार्यदलले जिल्ला सभापति र कोषाध्यक्षमा यसअघिकै नेताहरूलाई दोहोर्‍याएको छ।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  २१:३३

काठमाडौँ-६ कांग्रेस सभापतिमा खड्गी विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन्।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  २१:१५

देशका समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ रहेको बताएका छन्।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  २०:००

प्रचण्डले भने - भूमिहीन सुकुम्बासीले आगामी चुनावसम्म लालपुर्जा पाउँछन्

कैलालीको बर्दगोरिया गाउँपालिकामा बुधबार आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको जिकिर गरे।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  १९:३३

हत्या अभियोग लागेको भन्दै सभामुख सापकोटाको युरोप भ्रमण रोक्न माग

हत्या अभियोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको समयमा सभामुख अग्‍निप्रसाद सापकोटा युरोप भ्रमण जान लागेको भन्दै त्यसलाई रोक्‍न जवाफदेहिता निगरानी समितिले माग गरेको छ।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  १९:२०

एमाले महाधिवेशन प्रतिनिधिमा बालकृष्ण ढुंगेलदेखि दुर्गा प्रसाईं‍सम्म मनोनित

ढुंगेललाई जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल सजाय तोकिएको थियो। उनलाई गणतन्त्र दिवसका अवसरमा २०७५ जेठ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन्।