बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले समूहले टुंग्यायो प्रदेश र समावेशीतर्फका केन्द्रीय सदस्य (सूची)

देउवाले समूहले टुंग्यायो प्रदेश र समावेशीतर्फका केन्द्रीय सदस्य (सूची)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको टीमले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेदवारी टुंग्याएको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको टीमले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेदवारी टुंग्याएको छ।

सात प्रदेश तथा समावेशी तर्फका केन्द्रीय उम्मेदवारको टुंगो लगाएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

प्रदेशबाट दुई पुरूष र एक महिला सदस्य बन्‍ने प्रावधान विधानमा छ।

देउवा पक्षका केन्द्रीय सदस्यका उम्मेदवार

प्रदेश १ 

अमृत अर्याल (मोरङ)

आनन्द सन्तोषी राई (धनकुटा)

महिला- महिन्द्र लिम्बु (झापा)

प्रदेश २ 

रमेश रिजाल (पर्सा)

आनन्द ढुंगाना (धनुषा)

महिला- चित्रलेखा यादव (सिरहा) 

बागमती प्रदेश

ध्यानगोविन्द रञ्जित (काठमाडौं)

ध्रुव अधिकारी (नुवाकोट) 

महिला- उर्मिला केसी (ललितपुर) 

गण्डकी

ध्रुव वाग्ले (तनहुँ)

सोभियतबहादुर अधिकारी (कास्की)

महिला- सरस्वती तिवारी (स्याङ्जा)

लुम्बिनी

देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम)

चन्द्र केसी (गुल्मी)

महिला- शिला शर्मा खड्का (दाङ)

कर्णाली

कणर्बहादुर बुढा (डोल्पा)

राजीव विक्रम शाह (जाजरकोट) 

महिला- जानकी सिंह (सुर्खेत)

सुदूरपश्चिम प्रदेश 

डा. रणबहादुर रावल (कैलाली)

यज्ञराज जोशी (कञ्चनपुर) 

महिला- सुशीला भट्ट (कैलाली)

मुस्लिम

अब्दुल रज्जाक (रूपन्देही)

अब्दुल सतार (गोरखा) 

सुविदा खातुन (बर्दिया)

पिछडिएको क्षेत्र

अर्जुन जंगबहादुर सिंह (बझाङ)

अल्पसंख्यक 

प्रदीप सुनुवार (ओखलढुंगा)

अपाङ्गता

मदनकृष्ण श्रेष्ठ (भक्तपुर)

प्रकाशित: Dec 11, 2021| 13:52 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...