बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सहमहामन्त्रीमा सुरेन्द्रप्रसाद चौधरीको उमेदवारी दर्ता

कांग्रेस सहमहामन्त्रीमा सुरेन्द्रप्रसाद चौधरीको उमेदवारी दर्ता

नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले सहमहामन्त्री पदमा उमेदवारी दर्ता गराएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले सहमहामन्त्री पदमा उमेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय सभागृहमा १४औं महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: Dec 11, 2021| 13:58 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...