प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७०...
नेपाली कांग्रेस कास्कीको सभापति पदका लागि सरस्वती गुरुङ्ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशन प्रतिनिधिमा चयन भएको पर्सिपल्ट बुधबार उनले यस्तो घोषणा गरेकी हुन्।
सत्तारुढ गठबन्धनले सकेदेखि धरहरा ढाल्ने र रानीपोखरी पुर्ने उनको भनाइ थियो। 'सकेदेखि यिनीहरू (गठबन्धन)ले धरहरा ढाल्थे, रानीपोखरी पुर्ने थिए। तर सक्दैनन्। जनता छन्,' उनले भने।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्मा २८५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गरेका छन्।
१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ।
जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागिनुका साथै पार्टी अध्यक्षको कार्यशैलीप्रति समेत प्रश्न उठेको छ।
‘मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ, यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन।’
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तहगत रुपमा अधिवेशन भइरहेका छन्। वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको रन्को देशभर लागेको छ। अधिवेशनको नतिजा आउने क्रम जारी...
जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागिनुका साथै पार्टी अध्यक्षको कार्यशैलीप्रति समेत प्रश्न उठेको छ।
नेपाली कांग्रेस प्युठानको सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन्। उनी पौडेल/सिटौला पक्षीय नेता हुन्।