शुक्रबार, भदौ ५, २०८३

कांग्रेस जिल्ला अधिवेशन आज

शुक्रबार, मंसिर १०, २०७८
पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा अधिवेशन हुन लागेको हो।

बारका प्रतिनिधिसँग प्रधानमन्त्री देउवाले छलफल गर्ने

शुक्रबार, मंसिर १०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएकाल छन्।

दार्चुलामा कांग्रेस मतगणना स्थल बाहिर कुटाकुट

शुक्रबार, मंसिर १०, २०७८
नेपाली कांग्रेस दार्चुलाको माहाअधिवेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट भएको छ। मतगणनाका लागि आचारसहिता बनाइरहेको पार्टी कार्यालय बाहिर कार्यकर्ताहरूबीच बादविवाद हुँदा बिहीबार बेलुकी कुटाकुट भएको हो।

एमाले महाधिवेशन उद्घाटन आज, ओली र रावल चुनावी मैदानमा

एमाले महाधिवेशन उद्घाटन आज, ओली र रावल चुनावी मैदानमा

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार उद्घाटन गरिँदै छ। महाधिवेशन उद्घाटनका लागि सबै तयारी पुरा भएको एमालेले जनाएको छ।
एमाले महाधिवेशन : अहंकार त्यागेर सुदृढ एकता गर्न सुझाव

एमाले महाधिवेशन : अहंकार त्यागेर सुदृढ एकता गर्न सुझाव

वामपन्थी बुद्धिजीवी डा. ईश्वरचन्द्र ज्ञवाली वाम एकता भएकामा जनता खुशी भएको तर विभाजनले जनतामा पीडा र निराशा दिएकाले वामपन्थी राजनीतिक दलहरूको विभाजन देशका हितमा नरहेको स्पष्ट गरे।
प्रधानन्यायाधीशको राजीनामा प्रकरण : प्रधानमन्त्री र बारबीच शुक्रबार छलफल

प्रधानन्यायाधीशको राजीनामा प्रकरण : प्रधानमन्त्री र बारबीच शुक्रबार छलफल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
निर्वाचन आयोगद्वारा दलको आय र व्ययको लेखा राख्‍ने ढाँचा स्वीकृत

निर्वाचन आयोगद्वारा दलको आय र व्ययको लेखा राख्‍ने ढाँचा स्वीकृत

निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ। राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखांकन तथा प्रतिवेदनको लागि...
प्रधानमन्त्रीले न्यायालयमा देखिएको समस्याबाट पन्छिन मिल्दैन : बार अध्यक्ष

प्रधानमन्त्रीले न्यायालयमा देखिएको समस्याबाट पन्छिन मिल्दैन : बार अध्यक्ष

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुने भन्दै उनले संवैधानिक सर्वोच्चता कायम राख्‍नका लागि कदम चाल्न माग गरे।
प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १९:४५

राप्रपाले पारित गर्‍यो सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र पारित गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १९:२५

एमाले महाधिवेशनमा कति आए महिला र उत्पीडित क्षेत्रका प्रतिनिधि?

महाधिवेशनमा आउने प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन्। दलित उत्पीडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आएको एमालेले जानकारी दिएको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १९:०२

एमाले महाधिवेशनका कारण चितवन कांग्रेसको अधिवेशन स्थगित

चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १८:२२

राप्रपा विधान संशोधन प्रस्ताव पारित

पार्टीको आसन्न एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई समावेश गरी विधानमा आवश्यक विषयवस्तु परिमार्जन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १७:१३

एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन्।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १७:०३

सर्वोच्चमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १६:५४

उद्घाटन सत्रमा मानव सागर उर्लिन्छ : सचिव भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने बताएका छन्।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १६:०८

एमाले महाधिवेशनमा आएनन् सीपीसीका प्रतिनिधि, अरु कोको सहभागी?

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १४:३८

निधिको घोषणापत्र : जनतासँग कांग्रेस र कांग्रेससँग जनता जोड्न चाहन्छु [पूर्णपाठ]

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १३:५३

३२ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न, कुन जिल्लामा को सभापति?

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनअन्तर्गत बिहीबारसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १३:४८

प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न माधव नेपाल सुर्खेत आउँदै

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेशस्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन्। भेलालाई सम्बोधन गर्न आज (बेलुकासम्म) सुर्खेत आउन लागेका हुन्।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  १३:३८

केपी ओली चितवन पुगे

महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।