शुक्रबार, भदौ ५, २०८३

देउवाकै अघि बादलले लगाए गठबन्धनलाई यस्तो आरोप

शुक्रबार, मंसिर १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री शेरबहादुर देउवाकै अघि गठबन्धनलाई विभिन्न आरोप लगाएका छन्।

एमाले महाधिवेशन कम्युनिष्ट आन्दोलनको महाकुम्भ : थापा

शुक्रबार, मंसिर १०, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा विदेशी चलखेल बढेको बताएका छन्।

गोलाप्रथाबाट चुनिइन् लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि

शुक्रबार, मंसिर १०, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ।

देशी-विदेशीले नेकपालाई तीन टुक्रा पारे : बादल

देशी-विदेशीले नेकपालाई तीन टुक्रा पारे : बादल

एमाले नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले देशी-विदेशीले तत्कालीन नेकपालाई तीन टुक्रा पारेको बताएका छन्।
एमाले केन्द्रीय सदस्यमा उषाकिरणले दिइन् उम्मेदवारी

एमाले केन्द्रीय सदस्यमा उषाकिरणले दिइन् उम्मेदवारी

एमाले नेतृ उषाकिरण तिम्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
एमाले महाधिवेशन उद्घाटनस्थल पुगे प्रधानमन्त्री

एमाले महाधिवेशन उद्घाटनस्थल पुगे प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन चितवनको नारायणी किनार पुगेका हुन्।
कमल थापा पुगे चितवन, देवी ज्ञवालीले गरे स्वागत

कमल थापा पुगे चितवन, देवी ज्ञवालीले गरे स्वागत

एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन्। उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन : उद्घाटन समारोह सुरु

एमालेको १०औं राष्ट्रिय महाधिवेशन : उद्घाटन समारोह सुरु

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलोगरि महाधिवेशन सुरु भएका हो।
प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १२:४४

गठबन्धनमा छलफल गरेर न्यायालयको विवाद निकासको पहल गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादको निकासका विषयमा पाँचदलीय गठबन्धनले चाडै निर्णय गर्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १२:४१

एमाले महाधिवेशन : औपचारिक उद्घाटनअघि सांस्कृतिक प्रस्तुति

चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको दसौँ महाधिवेशन औपचारिक रूपमा उद्घाटन हुनुअघि नारायणी किनारमा जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति भइरहेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १२:१६

एमाले महाधिवेशनमा सहभागी कार्यकर्ताले आफैंले पकाएर खाए खाना [तस्बिरहरू]

मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १२:०४

एमाले महाधिवेशनमा माओवादीबाट लीलामणि पोखरेल सहभागी

एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ११:४९

एमाले महाधिवेशन : नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा

नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू हुँदै छ। देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ११:३०

भाजपा नेता हर्षवर्धन र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ११:१३

एमाले महाधिवेशनको उद्घाटन सत्र चार घण्टामा सकिने

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ११:१०

महाधिवेशनलगत्तै एमाले चुनावमा जुटिहाल्छ : योगेश भट्टराई

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १०:०९

प्रचण्ड तालढुंगा जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ०९:५५

कांग्रेस ललितपुर अधिवेशन आज, तीन प्यानल चुनावी मैदानमा

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ०९:४५

एमाले केन्द्रीय सदस्यका उम्मेदवारमा अधिकांश युवा, आउलान् ३० प्रतिशत नयाँ अनुहार?

नेकपा एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  ०९:३०

पूर्वी नवलपरासीको कांग्रेस अधिवेशन नौ दिनका लागि सर्‍यो

कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन नौ दिनका लागि सरेको छ। शुक्रबार जिल्ला कार्य समिति चयनका लागि मनोनयन गर्ने र शनिबार मतदान गर्ने भनिएकोमा नौ दिनका लागि अधिवेशन सरेको हो।