शुक्रबार, भदौ ५, २०८३

एकीकृत समाजवादी पुर्चौडी नगर अध्यक्षमा बोहरा

शनिबार, मंसिर ११, २०७८
नेपाल एकीकृत समाजवादी पुर्चौडी नगर कमिटी अध्यक्षमा रमेश बोहरा चयन भएका छन्।

दार्चुला कांग्रेस सभापतिमा पुन: बोहरा निर्वाचित

शनिबार, मंसिर ११, २०७८
नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन्। कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन्।

कास्की कांग्रेस सभापतिका लागि पुन: मतदान हुने

शनिबार, मंसिर ११, २०७८
नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ। सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने...

एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र

एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र

प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो।
एमाले महाधिवेशन : आजदेखि बन्दसत्र, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

एमाले महाधिवेशन : आजदेखि बन्दसत्र, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने छ।
एमाले केन्द्रीय कमिटीमा प्रदेश १ बाट पदाधिकारीसहित केन्द्रीय सदस्यमा पाँच दर्जन आकांक्षी

एमाले केन्द्रीय कमिटीमा प्रदेश १ बाट पदाधिकारीसहित केन्द्रीय सदस्यमा पाँच दर्जन आकांक्षी

पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि सबैलाई समेटेर लैजान यस्तो निर्णय गरिएको हो ।
एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय

एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय

पार्टीको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
अन्तिम पटक बैठक बस्दै एमालेको वर्तमान केन्द्रीय कमिटी

अन्तिम पटक बैठक बस्दै एमालेको वर्तमान केन्द्रीय कमिटी

ज्ञवालीकाअनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ। भोलिबाट बन्द सत्र सुरु हुनेछ। यो ९औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो।
प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १८:४०

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न...

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १६:५४

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा 'माटी यात्रा' सुरु

सिके राउतको नेतृत्वको जनमत पार्टीले एकताको सन्देश दिने गरी 'जनमत माटी यात्रा' सुरु गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १६:४०

ओलीले गरे उप्रधानमन्त्री र प्रधानमन्त्री हुँदा गरेका कामको बखान

‘म प्रधानमन्त्री हुनुभन्दा पहिलेसम्म स्याटेलाइटको मार्ग अर्कैले ओगटेको रहेछ। मेरो सरकारले त्यो मार्ग हाम्रो नाममा ल्याएको छ।’

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १६:२४

एमाले महाधिवेशन उद्घाटनमा कम्युनिस्ट एकतादेखि ओलीको प्रशंसासम्म

‘भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिति नआओस् भनेर सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।’

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १५:५९

जहाँ एमालेले हात हाल्यो, परिवर्तन भएको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गर्नेको ओइरो लाग्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १५:५५

ओलीको जोड- समझदारीमा नयाँ नेतृत्व चयन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समझदारीमा नै एमालेको नयाँ नेतृत्व चयन गर्ने विषयलाई जोड दिएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १५:४९

प्रधानमन्त्री नभए पनि सरकार मैले नै चलाइरहेको छु : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अहिले प्रधानमन्त्री नभए पनि अहिलेको सरकारलाई आफैंले चलाइरहेको बताएका छन्। आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको उनले तर्क...

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १५:३३

एमाले महाधिवेशनमा सम्बोधन गर्दै ओलीले जपे गायत्री मन्त्र

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौं महाधिवेशन उद्घाटनका क्रममा गायत्री मन्त्र जपेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १५:१४

एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी भएको बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १५:०८

महाधिवेशनमा अध्यक्ष ओलीको सम्बोधन– पाहुनाको स्वागतपछि पार्टीको बखान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सबैभन्दा बढी जनताले मन पराएको पार्टी भएको दाबी गरेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १४:४९

प्रचण्ड आउन भ्याउनु भएन, पार्टीको प्रतिनिधित्व गर्दै म आएँ : लीलामणि पोखरेल

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले आउन नभ्याएपछि पार्टीको प्रतिनिधित्व गर्दै आफू एमाले महाधिवेशनमा आएको बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १०, २०७८  १४:४२

एमाले महाधिवेशनमा देउवाले सम्झिए ओलीसँगै जेल बसेको प्रसंग

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जेल सबेको स्मरण गरेका छन्।