बिहीबार, भदौ ४, २०८३

दुर्गा प्रसाईंसहित ४३ जना थपिए एमाले केन्द्रीय कमिटीमा [सूचीसहित]

दुर्गा प्रसाईंसहित जना एमाले केन्द्रीय कमिटीमा जना मनोनित भएका छन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- दुर्गा प्रसाईंसहित जना एमाले केन्द्रीय कमिटीमा जना मनोनित भएका छन्। भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले उनीहरुलाई मनोनित गरेको हो।

मनोनित हुनेहरुको नाम बैठकमा अध्यक्ष केपी ओलीले पढेर सुनाएका थिए।  

एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनेमा झापास्थित बीएएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पनि छन्। अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर पनि केन्द्रीय कमिटीमा परेका छन्। पर्वतका पदम गिरी, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल पनि केन्द्रीय सदस्य भएका छन्। 

यी हुन् मनोनित केन्द्रीय सदस्य

मानवीर राई

ऐन महर

चन्द्रमोहन गौचन

रतननाथ योगी

दल फडेरा

रमेश पौडेल

सूर्य पाठक

हरि घिमिरे

पदम गिरी

युवराज बाँस्कोटा

यज्ञबहादुर बोगटी

विशाल भट्टराई

बद्री न्यौपाने

रुपनारायण श्रेष्ठ

उद्धव रेग्मी

प्रेम दंगला

भीम केसी

सुवास देवकोटा

हरिकृष्ण व्यञ्जनकार

इन्दिरा गौतम

सरस्वती चौधरी

लालबाबु पण्डित

यमुना रोका

कल्पना चापागाईं

आशा विक

उमा कोइराला

नैनकला ओझा

मञ्जु गुरुङ

इन्दिरा सञ्जेल

विमला अर्याल

गीता कार्की

शान्ति अधिकारी

रुक्मिणी राना

तारादेवी गुरुङ

सविता यादव

विषमलाल अधिकारी

रेशम लामा

गोविन्द दुवाल

दुर्गा प्रसाई

चन्द्रबहादुर विश्वकर्मा

सहदेव बोटी

बालसिंह काउछा

कृष्ण केसी

प्रकाशित: Dec 12, 2021| 14:17 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...