शुक्रबार, भदौ ५, २०८३

सर्वसम्मत गराउने अधिकार ओलीलाई, भीम रावलले भने- लोकतान्त्रिक प्रणाली अन्त्य गर्ने प्रयास भयो

शनिबार, मंसिर ११, २०७८
सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो।

कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले पायो पूर्णता

शनिबार, मंसिर ११, २०७८
१४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ।

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबार हुने

शनिबार, मंसिर ११, २०७८
नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्‍चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्।

एमाले महाधिवेशन : निर्वाचन गराउन किन अनिच्छुक छन् ओली?

एमाले महाधिवेशन : निर्वाचन गराउन किन अनिच्छुक छन् ओली?

'समझदारी, सहमति र एकता हो। पार्टी भित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ। पार्टीमा आन्तरिक एकता चाहिन्छ। पार्टीभित्र एकता मुख्य कुरा हो, यो कुरा हामीले थाहा पाउनु पर्छ। यसका लागि हामीले वडा...
अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल

अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल

नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रहेकी भुसालले भनिन्, 'माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै...
एमाले उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी

एमाले उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी

नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।
मातृका कोइरालाले भारतसँग सम्झौता गरेपछि उत्तरी सीमामा सेनाको १७ वटा चेकपोस्ट राख्यो : ओली

मातृका कोइरालाले भारतसँग सम्झौता गरेपछि उत्तरी सीमामा सेनाको १७ वटा चेकपोस्ट राख्यो : ओली

नेकपा एमालेको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा उनले एमालले कलिलो उमेरदेखि नै राष्ट्रियताको पक्षमा संघर्ष गरेको उल्लेख गर्दै नेपाली कांग्रेसका तत्कालीन सभापति मातृकाले गरेको सम्झौता राष्ट्रघाती भएकोसमेत बताएका छन्।
ओलीले भने- म कति बाँच्‍छु भन्‍न सक्दिनँ, पार्टीभित्र एकता गरौं

ओलीले भने- म कति बाँच्‍छु भन्‍न सक्दिनँ, पार्टीभित्र एकता गरौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको नाम दिँदै महाधिवेशन प्रतिनिधिहरुलाई भावनात्मक बहकाउमा ल्याउन खोजेका छन्।
प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १७:४०

बन्द सत्रमा पनि ओलीले दोहोर्‍याए सत्ताबाट बाहिरिनुको पीडा

उनले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं। प्रतिक्रियवादी षड्‍यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं।’

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १७:२८

कांग्रेस महाधिवेशन : बागमती सभापतिमा भीमसेन दासको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका...

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १६:३९

चितवनबाट विदेशी नेताको सन्देश - अमेरिकाले कम्युनिस्ट समाप्त पार्न चाहन्छ, भारतले हिन्दु राज्य बनाउन

नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएका विदेशी नेताहरुले नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र कम्युनिस्ट सिध्याउने खेल भइरहेको तथा नेपाललाई हिन्दु राज्य घोषणा गर्ने अभियानहरु गुप्तरुपमा चलिरहेको बताएका...

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १६:१९

एमालेको बन्द सत्रमा भारतीय नेताले भने - आरएसएस नेपालमा हिन्दु राज्य र राजतन्त्र चाहन्छ

'भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ, ' शर्माले भन, 'फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतरापूर्ण छ। सन् २०२५ सम्म भारतलाई पनि हिन्दूराष्ट्र...

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १५:५६

एमाले ओलीमय छ : गोकुल बाँस्कोटा

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो। तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ। देशै एमालेमय भएको छ। ओलीमय छ। एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बाँस्कोटाले भने।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १५:५०

पश्चिम नवलपरासी सभापतिमा पौडेल प्यानलका पोखरेल विजयी

नेपाली कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन्। शनिबार भएको मतदानबाट उनी जिल्ला सभापतिमा चयन भएका हुन्।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १५:०३

ओलीको सहमति प्रयासबारे मलाई जानकारी छैन : भीम रावल

दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञासामा रावलले यस्तो बताएका हुन्।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १४:५९

यी हुन् एमालेको दसौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी

कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन्।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १४:५२

घनश्याम भूसालले पनि सुरु गरे भोट माग्‍न

चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन्।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १४:३८

सुरु भयो एमालेको बन्द सत्र, 'घुसपैठ' रोक्‍न प्रवेशद्वारमा स्क्यानर

बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ६ घण्टा ढिला बन्दसत्र सुरू भएको हो।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १४:१९

तनहुँ कांग्रेस : पौडेल छाडेर देउवा कित्तामा पुगेका आलेको सम्भावना कति?

आले पौडेललाई छाडेर संस्थापन समूहबाट जिल्ला सभापतिको उम्मेद्वार बनेका हुन्।

प्रकाशित
शनिबार, मंसिर ११, २०७८  १४:१२

प्रचण्डले भने - ओलीविरुद्धको संघर्ष जारी छ, अब नयाँ जनवादी क्रान्ति गर्नुपर्छ

माओवादीले देशभर गरिरहेको पालिका अधिवेशनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन अवस्थामा नेकपा रहँदादेखि केपी शर्मा ओलीविरुद्ध थालिएको संघर्ष अझै जारी रहेको पनि बताएका छन्।