बिहीबार, भदौ ४, २०८३

मतदान गरेपछि निधिले भने– उत्साहित छु

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन्। मत हाल्न उनलाई पौने घन्टा लागेको थियो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन्। मत हाल्न उनलाई पौने घन्टा लागेको थियो।

मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए। पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने।

उनी सभापतिका प्रत्यासी हुन्। उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरेका छन्। 

प्रकाशित: Dec 13, 2021| 13:56 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...