बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विगतका कुरा बिर्सौं, तपाईंले सोचेजस्तो कांग्रेस बनाउने हामी हौँ : शेखर कोइराला

विगतका कुरा बिर्सौं, तपाईंले सोचेजस्तो कांग्रेस बनाउने हामी हौँ : शेखर कोइराला

नेपाली कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका नेता शेखर कोइरालाले विगतका कुरा बिर्सिएर कांग्रेस सुधारका लागि आफूहरूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका नेता शेखर कोइरालाले विगतका कुरा बिर्सिएर कांग्रेस सुधारका लागि आफूहरूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। 

'हिजोअस्तिका कुरा बिर्सौँ। तपाईंहरूले सोचेजस्तो कांग्रेस हामी बनाउँछौँ,' कोइरालाले थपे, 'सामूहिक हिसाबबाट हामी चल्न खोजेको हो। संविधान र संघीयतलाई सुदृढ र परिमार्जन गरेर लैजानेछौँ। सुदृढ कांग्रेस बनाउन अनुभव र ऊर्जा पनि चाहिन्छ।'

आफूले जिते पनि देउवा सरकार नढल्ने उनको भनाइ थियो। आफूले निर्वाचन जितेपछि गठबन्धन सरका अझ बलियो बनाउने उनको भनाइ छ। 

प्रकाशित: Dec 12, 2021| 18:13 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...