काठमाडौं– नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन गरेको छ। दसौं महाधिवेशनपछि भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो गठन गरेको हो।
पोलिटब्युरोमा बालकृष्ण ढुंगेलदेखि घनश्याम भुसालसम्म अटाएका छन्। १९ जना पदाधिकारी स्वतः पोलिटब्युरो सदस्य हुने व्यवस्था छ। ८० जनालाई केन्द्रीय कमिटीले चयन गरेको हो। लालबाबु पण्डित, भीम आचार्य र नेतृ शान्ता चौधरी पनि अटाएका छन्।
केन्द्रीय कमिटीले नियुक्त गरेका पाेलिटब्युराे सदस्यहरु
घनश्याम भुसाल
देवराज घिमिरे
गुरु बराल
लालबाबु पण्डित
भीम आचार्य
खगराज अधिकारी
काशीनाथ अधिकारी
किरण गुरुङ
मणि थापा
रघुजी पन्त
कृष्णगोपाल श्रेष्ठ
भानभुक्त ढकाल
शेरधन राई
यमलाल कँडेल
शम्भु साह
अग्नि खरेल
सीता पौडेल
राजन भट्टराई
गोरखबहादुर बोगटी
विन्दा पाण्डे
राजेन्द्र गौतम
कर्ण थापा
शेरबहादुर तामाङ
थममाया थापा
हिक्मत कार्की
काशीनाथ अधिकारी
देवी ज्ञवाली
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
आनन्द पोखरेल
परशुराम मेघी गुरुङ
पुरुषोत्तम पौडेल
जगत विक
लीला गीरी
बालकृष्ण ढुंगेल
कमल चौलागाईँ
ईश्वर बहादुर रिजाल
विनोद श्रेष्ठ
जीतु गौतम
रामदयाल मण्डल
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
दलबहादुर राना
खेममान खड्का
गोकुल घर्ती
टुकराज सिग्देल
लीलानाथ श्रेष्ठ
वैजनाथ चौधरी
सूर्य थापा
नारदमुनि राना
राजेन्द्र रावल
लीलबहादुर थापा मगर
सुशीला नेपाल
मना केसी
ज्वाला कुमारी साह
पार्वत गुरुङ
सुजीता शाक्य
मञ्जु चौधरी
मोहन बानियाँ
गणेश ठगुन्ना
अच्यूत मैनाली
खिमलाल भट्टराई
ठाकुर गैरे
देवेन्द्र दाहाल
विशाल भट्टराई
दधीराम नेउपाने
रामेश्वर फुयाँल
गौरी ओली
निरुदेवी पाल
तिलक मेयाङ्बो
जुलीकुमारी महतो
बिमला घिमिरे
गुलाबजंग शाह
शान्ता चौधरी
लिलाकुमारी भण्डारी
सीता गिरी वली
नरुलाल चौधरी
कृष्णबहादुर राई
लक्ष्मी पोखरेल