बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ, शेखरलाई सघाइन्छ : निधि

दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ, शेखरलाई सघाइन्छ : निधि

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा शेखर कोइरालालाई सघाउने उनको भनाइ थियो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन्।

उनले पहिलो चरणमा कसैले पनि सभापति जित्न नसक्ने बताउँदै दोस्रो चरणमा मोर्चाबन्दी हुने बताएका हुन्। 

भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउने सम्भावना छैन। दोस्रो चरणमा देउवाइतर रहेका हामी सबै एक हुन्छौं।’

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा शेखर कोइरालालाई सघाउने उनको भनाइ थियो।

प्रकाशित: Dec 12, 2021| 13:49 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...