बिहीबार, भदौ ४, २०८३

देउवाविरुद्ध विद्रोह गर्दै सभापतिमा निधिको उम्मेदवारी

नेपाली कांग्रेसको सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार दिउँसो ४ बजे उनले राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार दिउँसो ४ बजे उनले राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनले प्यानल भने बनाएका छैनन्। १३ औं महाधिवेशनमा देउवा समूहमा रहेका निधिले १४ औंमा भने देउवाविरुद्ध विद्रोह गर्दै सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

यसअघि कांग्रेस सभापतिका लागि कल्याण गुरुङ, युवराज न्यौपाने र शेखर कोइरालाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। 


प्रकाशित: Dec 11, 2021| 16:15 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...