बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा बन्द सत्र सुरु

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ। शुक्रबार साँझ उद्घाटन सत्र सकिएपछि अहिले बन्द सत्र सुरु भएको हो।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ। शुक्रबार साँझ उद्घाटन सत्र सकिएपछि अहिले बन्द सत्र सुरु भएको हो। 

बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र यसअघि गरिएका विधान संशोधन र निलम्बन भएका धाराको प्रतिवेदन पेश हुने कार्यक्रम छ।

प्रकाशित: Dec 10, 2021| 19:25 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...