बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनस्थलमा नेविसंघको रक्तदान

नेविसंघ काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५ ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली काँग्रेसको १४ औं महाधिवेशन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  

नेविसंघ काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५ ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। 

पुरानो शैलीलाई समयसापेक्ष बदल्दै सृजनात्मक तवरले समाज र देशलाई टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० पिन्टभन्दा बढी रगत संकलन भएको नेपाल विद्यार्थी संघका नेता गजेन्द्रबहादुर शाहीले बताए।

प्रकाशित: Dec 10, 2021| 17:48 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...