बिहीबार, भदौ ४, २०८३

पौडेललाई भेट्न बोहराटार पुगे नेताहरु

बुधबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा सहमति हुन नसकेपछि राजनीतिबाट नै अलग हुने बताउँदै बाहिरिएका पौडेल बिहीबार कुनै पनि बैठकमा उपस्थित भएनन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्‍न संस्थापइतर समूहका नेताहरु पौडेल निवास बोहराटार पुगेका छन्।

बुधबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा सहमति हुन नसकेपछि राजनीतिबाट नै अलग हुने बताउँदै बाहिरिएका पौडेल बिहीबार कुनै पनि बैठकमा उपस्थित भएनन्। 

शुक्रबार पनि पौडेलले सहमतिका लागि पहल नगरेपछि संस्थापनइतर समूहका नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य र मिनेन्द्र रिजाल बोहराटार पुगेका हुन्।


प्रकाशित: Dec 10, 2021| 12:00 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...