बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चिकित्सक संघका पूर्वअध्यक्ष मुक्ति श्रेष्ठले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

चिकित्सक संघका पूर्वअध्यक्ष मुक्ति श्रेष्ठले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्ति श्रेष्ठले नेपाली कांग्रेसको आशन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्ति श्रेष्ठले नेपाली कांग्रेसको आशन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित श्रेष्ठले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।

श्रेष्ठले कोभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघसंस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन्। उनले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट जनजाति तर्फबाट सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए।


प्रकाशित: Dec 07, 2021| 15:15 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...