शुक्रबार, भदौ ५, २०८३

जनताले भरोसा गर्ने पार्टी कांग्रेस मात्र हो : रामचन्द्र पौडेल

शनिबार, कात्तिक २७, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले भरोसा गर्ने पार्टी कांग्रेस मात्र भएको बताएका छन्।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले भरोसा गर्ने पार्टी कांग्रेस मात्र भएको बताएका छन्।

कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपालले भने- गठबन्धन टुट्ने आशंका नपाल्नुस्

शनिबार, कात्तिक २७, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

सर्वोच्च अदालतको समस्या छिट्टै समाधान हुन्छ : उपेन्द्र यादव

शनिबार, कात्तिक २७, २०७८
सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्।

जबजलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्न सकिन्न : झलनाथ खनाल

जबजलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्न सकिन्न : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) नेकपा (एस)ले मार्गनिर्देशक सिद्धान्त मान्न नसकिने बताएका छन्।
वडा र पालिका अधिवेशन पुनः नगरे सानेपामा धर्ना बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

वडा र पालिका अधिवेशन पुनः नगरे सानेपामा धर्ना बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग राखेका छन्।
आफू निकट पत्रकारलाई माधव नेपालले भने- जाँडरक्सी नखानुहोला, नत्र म राम्रो मान्दिनँ

आफू निकट पत्रकारलाई माधव नेपालले भने- जाँडरक्सी नखानुहोला, नत्र म राम्रो मान्दिनँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारलाई जाँडरक्सी नखान निर्देशन दिएका छन्।
'उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ'

'उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ'

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन्।
माओवादी अध्यक्ष प्रचण्ड अस्वस्थ

माओवादी अध्यक्ष प्रचण्ड अस्वस्थ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ।
प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  ११:३८

एकीकृत समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदैछ।

प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  ११:२३

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन्।

प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  १०:५०

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन गर्दै

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन गर्दैछ।

प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  ०९:४७

१०औं महाधिवेशनका लागि देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै एमाले

नेकपा एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ।

प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  ०९:२४

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ।

प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  ०९:२१

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित हेरिटेट पार्टी प्यालेसमा बस्ने छ ।

प्रकाशित
शनिबार, कात्तिक २७, २०७८  ०७:५५

बारले माग्दैमा राजीनामा दिन मिल्छ त प्रधानन्यायाधीशले?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिए पदच्यूत गर्नुपर्ने चेतावनी दिँदै कानुन व्यवसायी आन्दोलित छन्। यद्यपि प्रधानन्यायाधीशको पदमुक्ति कानुन व्यवसायीले भनेजस्तो सजिलो छैन।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  २१:०२

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान, प्रदेश र पालिकामा ७ पदाधिकारी रहने

नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  १८:३५

केन्द्रीय समितिमा प्रस्तुत हुन पौडेल पक्षले तय गर्‍यो ३ एजेन्डा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनका लागि तीन एजेन्डा तय गरेको छ। शुक्रबार आफ्नो समूहमा भएको छलफलले तीन एजेन्डा तय गरेको हो।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  १७:२२

सरकार न्यायालयको समस्या चाँडो समाधान होस् भन्ने पक्षमा छ : कानुनमन्त्री बडु

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयभित्रको समस्या चाँडोभन्दा चाँडो समधान होस् भन्ने पक्षमा सरकार रहेको बताएका छन्।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  १७:१५

बत्तीसपुतलीमा पौडेल समूहको भेला, महाधिवेशन केन्द्रित छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला बत्तीसपुतलीमा जारी छ।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  १६:१९

देउवाले 'पौडेल कार्ड' झिकेपछि कांग्रेसभित्र तरंग

‘अब उहाँ सभापतिमा लड्ने पक्का भएको छ। पार्टी सुदृढीकरणका लागि गोलबद्ध हुन चाहनेहरुसँग सहकार्य हुन्छ। तर, सभापति छोडेर सहकार्य कसैसँग हुँदैन,’ सिंह निकट मानिने एक नेताले भने।