बिहीबार, भदौ ४, २०८३

रेखा थापालाई पराजित गर्दै कुन्ती बनिन् राप्रपा महामन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन्। रेखा थापालाई पराजित गर्दै शाही महामन्त्रीमा विजयनी बनेकी हुन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन्। रेखा थापालाई पराजित गर्दै शाही महामन्त्रीमा विजयनी बनेकी हुन्।

२००८ मत ल्याउँदै शाही विजयी बन्दा रेखाले १६४० भोट ल्याएकी छन् । कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए। अध्यक्षमा भने लिङ्देन विजयी भएका छन्।


प्रकाशित: Dec 05, 2021| 07:54 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...