काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबहाली गरेका छन्। केही दिनअघि चितवनमा सम्पन्न पार्टीको दसौं महाधिवेशनमा उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्।
प्रकाशित: Dec 03, 2021| 13:22 शुक्रबार, मंसिर १७, २०७८