बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय सदस्यमा लोकेश ढकालको उम्मेदवारी

ढकालले मंगलबार एक समारोहमा आफूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता लोकेश ढकालले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। ढकालले मंगलबार एक समारोहमा आफूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

ढकालको पुस्तक ‘नेपाली राजनीति,राष्ट्रप्रेम,विचार र आदर्श’को बुधबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकार्पण गरेका थिए। सोही समारोहमा ढकालले आफूले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

उनले उम्मेदवारी घोषणा गर्दै भने, 'मेरो एक्लो प्रयासले काँग्रेसमा परिवर्तन सम्भव छैन तथापि पार्टीलाई राष्ट्रप्रेम, विचार र आदर्शको मार्गमा हिडाउन मेरो इमान्दार प्रयास हुनेछ।'


प्रकाशित: Dec 01, 2021| 20:17 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...