बिहीबार, भदौ ४, २०८३

विवरण नमिलेका ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द [विवरणसहित]

आयोगले तोकेको शैक्षिक योग्यता र सर्तहरुको अधिनमा रहि परीक्षामा सहभागि परिक्षार्थीको फारममा भएको विवरण झुठा ठहरीएकोले त्यस्ता उम्मेद्वारको अध्यापन अनुमतिपत्र रद्द गरिएको जनाएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगले विवरण नमिलेका ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द गरेको छ। आयोगले तोकेको शैक्षिक योग्यता, सर्तहरु र फारममा भरेको विवरण नमिले पछि अध्यापन अनुमतिपत्र रद्द गर्नुपरेको जनाएको हो।

आयोगले तोकेको शैक्षिक योग्यता र सर्तहरुको अधिनमा रहि परीक्षामा सहभागि परिक्षार्थीको फारममा भएको विवरण झुठा ठहरीएकोले त्यस्ता उम्मेद्वारको अध्यापन अनुमतिपत्र रद्द गरिएको जनाएको छ।

यसका साथै शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमतिपत्र वितरण भर्दा रीतपूर्वक नभएका तर कुनै उम्मेदवारले बुझी लिई गएको पाइएमा त्यस्ता अध्यापन अनुमतिपत्र स्वतः रद्द हुने आयोगले जनाएको छ।

प्रकाशित: Dec 01, 2021| 18:58 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...