कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केपी ओली नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। कम्युनिस्टभित्र सक्कली कि नक्कली चिन्नुपर्ने उनको भनाइ छ।
नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले कात्तिक १५ गतेभित्र एमाले नेतृत्वको सरकार ढल्ने र गठबन्धनको नयाँ सरकार बन्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन्।
पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा राजनीति घुसाएर आफूमाथि केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले उनीहरूमाथि आक्रोश पोखेका हुन्। आफूविरुद्ध भाषणबाजी र विज्ञप्तिबाजी गरेर बदनाम गर्न उद्यत भएको ठानेर प्रधानन्यायाधीश राणालाई असह्य भएको हुन सक्छ।