काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापाले सोमबार राजधानीको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा पार्टीको आसन्न महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ सम्म हुँदैछ। राप्रपा अध्यक्षमा यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका हुन्।