बिहीबार, भदौ ४, २०८३

उषाकलासहित ३ महिला प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा (एमाले)को १० औं महाधिवेसनमा प्रदेश १ की सांसद उषाकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं– नेकपा (एमाले)को १० औं महाधिवेसनमा प्रदेश १ की सांसद उषाकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्।

प्रदेश १ बाट ३ जनाको कोटामा उषाकलासहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनैजना निर्विरोध भएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जनाविरुद्ध अन्य कसैले कुनै उम्मेदवारी नदिएपछि राईलगायत तीन महिला निर्विरोध भएका हुन्। यद्यपि, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्विरोधको घोषणा गरेको छैन। 

प्रकाशित: Nov 29, 2021| 15:15 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...