बिहीबार, भदौ ४, २०८३

एमालेको बागडोर ५ वर्षका लागि फेरि ओलीको हातमा

नेकपा एमालेको अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले विजयी भएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

चितवन- नेकपा एमालेको अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले विजयी भएका छन्। १५८५ मतान्तरले अध्यक्षका अर्का प्रत्यासी भीम रावललाई पछि पार्दै ओली अर्को ५ वर्षका लागि एमालेको नेतृत्व लिन सफल भएका हुन्।

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका छन्।

प्रकाशित: Nov 30, 2021| 15:46 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...