शुक्रबार, भदौ ५, २०८३

शंकर पोखरेल सर्वसम्मत महासचिव चयन

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्सवम्मत चयन भएका छन्। महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध हुने भएका हुन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन- नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्सवम्मत चयन भएका छन्। महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध हुने भएका हुन्। 

बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन्। निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ।

प्रकाशित: Nov 29, 2021| 11:14 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...