शुक्रबार, भदौ ५, २०८३

यस्तो छ ओलीको ३०१ केन्द्रीय समितिको प्रस्तावित सूची

एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। यसका साथै उनले आइतबार अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका थिए।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। यसका साथै उनले आइतबार अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका थिए। 

सर्वसहमतिका लागि भन्दै आइतबार दिनभर नेताहरूसँग छलफल गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव  गरेका छन्। 

ईश्वर पोखरेल यसअघि दुई चोटी महासचिव भएका छन् भने शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा पराजित नेता हुन्। उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्।

यस्तै अध्यक्ष ओलीले गरेको प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ छन्। त्यस्तै तीन जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ । 

सात जना सचिवमा टोपबहादुर रायमाझी, छवीलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन्। सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्षसहित टोपबहादुर र लेखराज गरी तीन जना परेका छन्। 

वरिष्ठ उपाध्यक्षमा सुवास चन्द्र नेम्बाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल मध्ये कसलाई बनाउने भन्नेबारे चर्को विवाद भएको थियो।

यस्तो छ ओलीले आइतबार प्रस्ताव गरेका पदाधिकारीको नाम

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

भीमबहादुर रावल

इश्वर पोखरेल

विष्णुप्रसाद पौडेल

घनश्याम भुसाल

प्रदीप ज्ञवाली

पृथ्वी सुब्बा गुरुङ

गोकर्ण विष्ट

भीमप्रसाद आचार्य

योगेश भट्टराई

सुवासचन्द्र नेम्बाङ

रामबहादुर थापा

शंकर पोखरेल

सुरेन्द्र पाण्डे

विष्णु रिमाल

किरण गुरुङ

छविलाल विश्वकर्मा

रघुविर महासेठ

टोपबहादुर रायमाझी

लेखराज भट्ट 

मणिचन्द्र थापा

रघुजी पन्त

खगराज अधिकारी

भानुभक्त ढकाल

यामलाल कँडेल 

कर्णबहादुर थापा

काशीनाथ अधिकारी

गुरु बराल

देवराज घिमिरे

कृष्णगोपाल श्रेष्ठ

लालबाबु पण्डित

जीवन घिमिरे

अग्नि खरेल

रविन कोइराला

राजेन्द्र गौतम

विनोद ढकाल

हिक्मत कार्की

अच्यूत मैनाली

अरुण नेपाल

कपिल पोखरेल

कमल चौलागाई

गणेश पहाडी

गोकुल बास्कोटा

देवि ज्ञवाली

नारायण सिलवाल

मनोज थापा

महेश बस्नेत

माधव अर्याल

राजन भट्टराई

रामेश्वर फुयाल

सोमप्रसाद मिश्र

भीम कार्की

रामशरण बस्नेत

रविन्द्र अधिकारी

खिमलाल भट्टराई

गिरिधारीलाल न्यौपाने

चन्द्र खड्का

ठाकुर गैरे

दधिराम न्यौपाने

लक्ष्मण ज्ञवाली

सूर्य थापा

गोरख बोगटी

राजबहादुर बुढा

लक्ष्मी पोखरेल

गणेश ठगुन्ना

झपट रावल

प्रकाश शाह

शेरधन राई

परशु मेघी गुरुङ

यज्ञराज सुनुवार

पार्वत गनुङ

श्रीप्रसाद जवेगु

राम राना

किशोर मल्ल

दिवाकर देवकोटा

पुरुषोत्तम पौडेल

खड्ग खड्का

जेएन थपलीया

कृष्ण दाहाल

राजीव पहारी

कृष्ण थापा

कृष्ण पौडेल

बलराम अधिकारी

चेतनारायण आचार्य

घनश्याम पाण्डे 

कुमार दसौदी

शिवराज सुवेदी 

रोमनाथ ओली

सूर्य ढकाल

नवराज राउत

दल रावल 

किरण पौडेल

गोविन्द थापा

नरबहादुर धामी

दयालबहादुर शाही

पठानसिंह बोहरा

सञ्जीव झा

खुला महिला

बिन्दा पाण्डे

शिवमाया तुम्बाहाङ्फे

पद्मा अर्याल

सीता पौडेल

थममाया थापा

सुजिता शाक्य

निर्मला देवकोटा

ममता गिरी

सुशीला नेपाल

मनकुमारी केसी

श्रीमाया थकाली

सीता सुन्दास

सीता गिरी ओली

विमला घिमिरे

शान्ता चौधरी

गौरीकुमारी वली

निरुदेवी पाल

लिलाकुमारी भण्डारी

नविना लामा

भगवती चौधरी

सुनिता बराल

लक्ष्मी गौतम

सकुन्तला बस्नेत

गीता अधिकारी

अम्बिका थापा

बिनादेवी राई

मीना उप्रेती

तुलसा दाहाल

प्रतिक्षा तिवारी

बुदनीदेवी महतो

बिन्दा ढुंगाना

सरश्वती बस्नेत

प्रभा बराल

सर्मिला कार्की

जानुका सिम्खडा

बालिका गिरी

सरिता न्यौपाने

भारती पाठक

टुका हमाल

विद्या भट्टराई

सम्झना देवकोटा

मैना भण्डारी

सीता न्यौपाने

गोमादेवी आचार्य

शोभा ज्ञवाली

कोमल वली

सिर्जना काफ्ले

दक्षिणा शाही

कमला बोहरा

इन्दु कडरिया

निरुदेवी दर्लामी

शान्ति ढकाल

दिपा शर्मा

जनजातीद (खुला)

अइन्द्रसुन्दर नेम्वाङ

खगेन्द्र राई

पासाङ शेर्पा

यज्ञराज सुनुवार

डम्बरसिंह सम्बाहाम्फे

टेकबहादुर बलम्पाखी

कमलजंग राई

दावा लामा

लिलबहादुर थापा

गोकुल घर्तीमगर

दलबहादुर राना

हरि राजवंशी

जमिन्द्रमान घले

सीपी घर्ती

विद्यासुन्दर शाक्य

केशव स्थापित

अजयक्रान्ति शाक्य

जगदिश कुसियत

रामलाल साह

कुन्दन कुशलाह

गंगाप्रसाद यादव

प्रमोदनारायण यादव

रामचन्द्र मण्डल

सरोज यादव

हरिनारायण महतो

प्रभु हजारा

पशुपति दयाल मिश्र

राजकुमार गुप्ता

मोती दुगड

सुशील श्रीवास्तव

जनजाती महिला

उर्मिला थेवे

सूर्यकुमारी श्रेष्ठ

अमृता सुब्बा

सावित्रा राना

तारा राई

इश्वरी जीएम

टासीस्याङ्बो गुरुङसेनी

जुनेली श्रेष्ठ

जुलीकुमारी महतो

ज्वालाकुमारी साह

शिला यादव

कमला महतो

सरिता गिरी

रितादेवी साह

थारु (खुला)

वैजनाथ चौधरी

नरुलाल चौधरी

गौरिशंकर थारु

कृपाराम राना

बलवीर चौधरी

महिला

गंगा चौधरी सत्गौवा

मञ्जु चौधरी

सरश्वती चौधरी

मुस्लिम

तैयव हुसेन

महम्मद हारुन हलुलाइ

सिराज अहमत फारुकी

मोहम्मद समीर

महिला

साजिदा सिद्दिकी

दलित खुल्ला

रामदयाल मण्डल

ईश्वरी रिजाल

बमबहादुर विश्वकर्मा

पुरनसिंह दयाल

गोबिन्द नेपाली

जीतबहादुर दर्जी

जंगबहादुर नेपाली

रामप्रित राम

महिलातर्फ

शिवकुमारी गोतामे सार्की

रामरति राम

विष्णुमाया विश्वकर्मा

सविता रसाइली

पिछडिएको क्षेत्र- खुला

भैरवसुन्दर श्रेष्ठ

लालबहादुर थापा

मोहन बानियाँ

महिलातर्फ

बद्मीकुमारी बोहरा

श्रमिकतर्फबाट-खुला

विनोद श्रेष्ठ

रमेश बडाल

कमल गौतम

बाबुराम थापा

महिला

मञ्जुकुमारी थापा मगर

सीता लामा

उपत्यका विशेष-खुला

माधव ढुंगेल

महिला

बिना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ

कल्पना थापा

प्रदेश १

भूगोल खुला

तिलकुमार म्याङ्बो

टंक आङबोहाङ

विनोद ढकाल

किशोर अधिकारी

बसन्त नेम्वाङ

राजेन्द्र राई

महिला

मेनुका काफ्ले

मञ्जु भण्डारी

उषाकला राई

प्रदेश नम्बर २

भूगोलबाट

प्रभु साह

रामदयाल मण्डल

मोहम्मद समीर

लिलानाथ श्रेष्ठ

राजकुमार लेखी

प्रभु हजारा पासवान

महिला

कल्पना कटुवाल

रेखा झा

ज्वाला साह

बागमती प्रदेश

भूगोल

कृष्णकुमार राई

कैलाश ढुंगेल

खेमप्रसाद लोहनी

रामेश्वर राना

आनन्द पोखरेल

सरेस नेपाल

महिला

रचना खड्का

पेम्बा लामा

पार्वती रावल

गण्डकी प्रदेश

भूगोल

मायानाथ अधिकारी

तिलक महत

जगत विश्वकर्मा

भूपेन्द्र थापा

इन्द्रलाल सापकोटा

टुकराज सिग्देल

महिला

नरदेवी पुन

सीमा क्षेत्री

मीनाकुमारी गुरुङ

लुम्बिनी प्रदेश

भूगोल

लिला गिरी

खेममान खड्का

नविन रोका

दिनेश पन्थी

भूमिश्वर ढकाल

हरि रिजाल

महिला

सरिता खनाल

सावित्रा अर्याल

मेनुका पोखरेल

कर्णाली प्रदेश

भूगोल

धर्मराज रेग्मी

निरज आचार्य

गुलाबजंग शाह

विष्णु रिजाल

डम्बरबहादुर सिंह

नागेन्द्र शाही नेसनल

महिला

तीर्था गौतम

मीना रखाल

मोहनमाया ढकाल

सुदूरपश्चिम प्रदेश

खुला

राजेन्द्र रावल

झपटबहादुर बोहोरा

नारदमुनी राना

लिलाधर भट्ट

अफिलाल ओखेडा

महिला

कमला वली

कमला बोहरा

शान्ता शर्मा

प्रकाशित: Nov 29, 2021| 08:30 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...