शुक्रबार, भदौ ५, २०८३

पूर्व प्रन्या गोपाल पराजुलीको सुझाव– प्रधानन्यायाधीश राणा इजलासबाट अलग हुनुपर्छ

बुधबार, कात्तिक १०, २०७८
पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन्।

ओलीप्रति देउवाको आक्रोश– न्यायालयबारे गैरजिम्मेवार अभिव्यक्ति नदिनुस्

बुधबार, कात्तिक १०, २०७८
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन्।

तनहुँका तीन पालिकामा एमाले नेतृत्व पाउँदा घिरिङमा विवाद

बुधबार, कात्तिक १०, २०७८
नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ। व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो।

ओखलढुंगाका पाँच तहमा सहमतिमै एमाले नेतृत्व

ओखलढुंगाका पाँच तहमा सहमतिमै एमाले नेतृत्व

नेकपा (एमाले)को पालिका अधिवेशनमा ‍ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ।
एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन

एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन

नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्।
न्यायालयले कार्यपालिकासँग भागवण्डा खोज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

न्यायालयले कार्यपालिकासँग भागवण्डा खोज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
पोखरामा आज एमाले अधिवेशन, माछापुच्छ्रेमा स्थगित

पोखरामा आज एमाले अधिवेशन, माछापुच्छ्रेमा स्थगित

दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएको छ। दुईवटामा स्थगित भएको छ।
प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  ०८:३७

केपी ओलीलाई लाग्यो चुनाव, गृहजिल्लाबाट तताउँदै माहोल

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन्। उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन्।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  ०७:४६

१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  ०७:३२

बागमती प्रदेश मुख्यमन्त्री शाक्यको पद्को छिनोफानो आज

अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन्। त्यसका लागि दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दैछ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  ०६:३४

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने बार एसोसिएशनको चेतावनी

नेपाल बार एसोसिएशनले विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नगरे आन्दोलन गर्ने बारको चेतावनी छ।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  २०:१५

कांग्रेस महाधिवेशन केही दिनपछि सार्न देउवाको निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १९:५०

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १९:४४

एमाले पालिका अधिवेशन : कपिलवस्तुमा तीन पालिकाको नेतृत्व चयन

१० पालिका रहेको कपिलवस्तुमा केही ठाउँमा नेकपा एमालेको नेतृत्व चयन भएको छ । नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १९:१९

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिए। माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन...

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १९:००

समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १९:००

प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ: एमाले नेता बडाल

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन्।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १८:०६

युवा नेता त्रिपाठीले गरे कास्की जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा

लामो समयको विद्यार्थी राजनीतिबाट सन्यास लिएका त्रिपाठीले अब पार्टीको भातृ संगठनमा नभई मुल पार्टीमै काम गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १७:३६

निर्वाचन समितिलाई देउवाले भने– महाधिवेशन हरहालतमा मंसिरमै हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन मंसिरमै हुने बताएका छन्।