शुक्रबार, भदौ ५, २०८३

दैलेख कांग्रेस सभापतिमा पौडेल पक्षका रेग्मी विजयी

रेग्मीले संस्थापन (शेरबहादुर देउवा) समूहका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। रेग्मीले ७९१ मत ल्याएर विजयी भण्डारीले ७५४ मत प्राप्त ल्याए।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सुर्खेत- नेपाली कांग्रेस दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्। उनी संस्थापन इतर (राचन्द्र पौडेल) निटक हुन्।

रेग्मीले संस्थापन (शेरबहादुर देउवा) समूहका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। रेग्मीले ७९१ मत ल्याएर विजयी भण्डारीले ७५४ मत प्राप्त ल्याए।

त्यस्तै उप–सभापतिमा नवराज शाही र रिताकुमारी शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी र सह–सचिवमा कनकबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही विजयी भएका छन्।

प्रकाशित: Nov 28, 2021| 17:35 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...