शुक्रबार, भदौ ५, २०८३

भीम रावलद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन- नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको जारी १०औं महाधिवेशनमा नेता रावलले बिहान ८ बजे मतदान स्थल पुगेर अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो। 


 





प्रकाशित: Nov 29, 2021| 08:50 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...