शुक्रबार, भदौ ५, २०८३

सहमतिको खाका तयार भएको छैन, भ्रममा नपरौं : शेरबहादुर तामाङ

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आफ्नो नाम प्रयोग गर्दै सहमतिको खाका तयार पारिएको भनेर गलत समाचार सम्प्रेषण गरेको भन्दै दुःख व्यक्त गरेका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आफ्नो नाम प्रयोग गर्दै सहमतिको खाका तयार पारिएको भनेर गलत समाचार सम्प्रेषण गरेको भन्दै दुःख व्यक्त गरेका छन्। एमालेको जारी महाधिवेशनमा नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीले सहमतिको खाका तयार पारेको भन्ने समाचारप्रति खण्ड गरेका हुन्।

उनले भने, ‘मेरो हवाला दिएर केही साथीहरुले गलत समाचार सम्प्रेषण गरेको पाययो। यो प्रति दुःख व्यक्त गर्दछु।’ उनले समाचारमा आफ्नो नाम प्रयोग भएकोमा क्षमा याचना गर्दै भनेका छन्, ‘कृपया गलत समाचारको भ्रममा नपर्नु हुन अनुरोध छ।’

प्रकाशित: Nov 28, 2021| 12:18 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...