शुक्रबार, भदौ ५, २०८३

भीम रावलले सुरु गरे अध्यक्षमा भोट माग्न

नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षका दाबेदार भीम रावलले भोग माग्न सुरु गरेका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न सुरु गरेका छन्। ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेको समयमा उता रावलले भने प्रतिनिधिहरूलाई भेटेर अध्यक्षमा भोट माग्न थालेका हुन्।

उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेको बताइएको छ। उनले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गरिरहेका छन्।

रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताइसकेका छन्। उनले कुनै हालतमा उम्मेदवारी फिर्ता नहुने बताएका हुन्।

प्रकाशित: Nov 27, 2021| 13:56 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...