प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने भएका हुन्।
प्राधिकार खडा गरेर शक्ति (मनी र मसल) आर्जन गर्न खोजिन्छ। जहाँसम्म यस्ता प्राधिकारसँग एनजीओ जोडिएको कुरा छ। त्यो खतरनाक कुरा हो। एनजीओका नाममा गतिविधि गरेर बाह्य शक्ति आर्जन गर्न खोज्ने...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको बताउँदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन्।
नेपाली कांग्रेसले महाधिवेशन हारे पनि जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो।