शुक्रबार, भदौ ५, २०८३

वार्तामा बोलाउँदै प्रधानन्यायाधीश राणाले पठाए बारलाई पत्र

अध्यक्ष श्रेष्ठले बार सल्लाहकार समिति बैठकमा आफूलाई सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाएको छलफलमा सहभागी एक कानुन व्यवसायीले जानकारी दिए।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत नेपाल बार एसोसिएसनलाई वार्तामा बोलाउँदै पत्र पठाएका छन्। अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीशले वार्तामा आउनका लागि पत्र पठाका हुन्।

प्रधानन्यायाधीश जबराले पत्रमा आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको उल्लेख गरेका छन्। अध्यक्ष श्रेष्ठले बार सल्लाहकार समिति बैठकमा आफूलाई सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाएको छलफलमा सहभागी एक कानुन व्यवसायीले जानकारी दिए। 

जबराले न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा पत्रमा उल्लेख गरेका छन्।


प्रकाशित: Nov 19, 2021| 18:29 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...