शुक्रबार, भदौ ५, २०८३

कांग्रेस नेपालगञ्ज उपमहानगरको सभापतिमा प्रशान्त विष्ट

नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका पार्टी कार्यसमितिको सभापति पदमा प्रशान्त विष्ट निर्वाचित भएका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका पार्टी कार्यसमितिको सभापति पदमा प्रशान्त विष्ट निर्वाचित भएका छन्।

विष्ट उपमहानगरकी उपमेयरसमेत रहेकी नेतृ उमा थापा मगर र अर्का नेता विनोद रिजाललाई पराजित गर्दै उपमहानगर सभापतिमा विजयी भएका हुन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। विष्ट तेस्रोपटक उपमहानगर सभापतिमा विजयी भएका हुन्।

विष्ट दुई सय ४३ मत प्राप्त गर्दै निर्वाचित भए भने उमाले ७० र विनोदले ४१ मत ल्याएका थिए।

प्रकाशित: Nov 19, 2021| 09:05 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...