शुक्रबार, भदौ ५, २०८३

विश्वप्रकाशले सार्वजनिक गरे ४२ बुँदे अवधारणा पत्र [पूर्णपाठ]

बुधबार चितवन पुगेर हाल प्रवक्ता रहेका शर्माले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका हन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन्।

बुधबार चितवन पुगेर हाल प्रवक्ता रहेका शर्माले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका हन्। 

अवधारणा पत्रमा उनले दलहरूको रुपान्तरणको विषयलाई प्राथमिकताका साथ उठाएका छन्। 

यस्तो छ शर्माको अवधारणापत्र

प्रकाशित: Nov 17, 2021| 15:38 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...