शुक्रबार, भदौ ५, २०८३

यस्तो छ भीम रावलको लिखित राजीनामा

नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका छन्।

१० बुँदे सहमति कार्यान्वयनमा नेतृत्वले उदासिनता देखाएकोमा असन्तुष्टि जनाउँदै ८ कात्तिकको स्थायी कमिटी बैठकमा राजीनामाको घोषणा गरेका रावलले आइतबार लिखित राजीनामा बुझाएका हुन्।

प्रकाशित: Oct 31, 2021| 13:05 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...