बिहीबार, भदौ ४, २०८३

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी

शनिबार, पुस ३, २०७८
समितिका अनुसार अहिले ११ स्थानमा मतगणना भइरहेको छ। अझै एउटा स्थान थपेर १२ स्थानबाट एकसाथ मतगणना गर्ने समितिको तयारी छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।

मलाई नसोधेरै सल्लाहकारको टीका लगाइयो : भीम रावल

शनिबार, पुस ३, २०७८
निवर्तमान उपाध्यक्षसमेत रहेका नेता रावलले आफूलाई नसोधेर दिइएको जिम्मेवारी स्वीकार्य नहुने भन्दै आपत्तिसमेत जनाएका छन्। उनले शनिबार ट्विट गर्दै आपत्ति जनाएका हुन्।

कांग्रेस खुला केन्द्रीय सदस्य ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने, को-को छन् प्रतिस्पर्धी?

शनिबार, पुस ३, २०७८
केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन।

कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता

कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता

खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ। मतगणना आइतबार बिहानसम्म सकिने कांग्रेस निर्वाचन समितिको अनुमान छ।
कांग्रेस महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

कांग्रेस महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

१४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको मतगणना थालिएको हो। ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौं : मन्त्री आले

आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौं : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन्।
कांग्रेसका खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेबाट

कांग्रेसका खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेबाट

नेपाली कांग्रेसका ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना शनिबार बिहान १० बजेदेखि थालिने भएको छ।
प्रकाशित
शनिबार, पुस ३, २०७८  ०६:४०

एमाले खोटाङ इन्चार्जमा विशाल भट्टराई

एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  २०:५६

जग्गाधनीलाई थाहै नदिई इटहरीका मेयरले गराए पूर्वप्रधानमन्त्रीबाट अस्पताल शिलान्यास

१० कट्ठा क्षेत्रफलमा बन्ने अस्पताल २ वर्षमा बनाइ्सक्के योजना छ। तर, अचम्मको कुरा, जुन जग्गामा अस्पताल बन्दै छ त्यसका जग्गाधनीलाई भने यसबारे जानकारी दिइएको छैन।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  २०:१६

जो चार वर्ष कांग्रेस केन्द्रीय समिति बाहिरै रहनेछन्

विधानले पदाधिकारीमा पराजित हुने नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेर ल्याउने बाटो समेत बन्द गरिदिएकाले यसपटक पराजित हुने नेताहरु केन्द्रीय समिति बाहिरै रहनेछन्।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १८:४४

यस्तो बन्यो टिम कांग्रेस, शेखर प्यानलका ४ जना पदाधिकारीमा विजयी

देउवा समूहबाट सभापतिमा देउवा आफैँ, उपसभापतिमा पूर्णबहादुर खड्का र महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका हुन्। यस्तै ८ मध्ये ६ महामन्त्रीमा देउवा समूहका उम्मेदवारले बाजी मारेका छन्।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १७:०१

पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डे विजयी

पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन्।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १६:२८

भीम रावलले पार्टीमा जिम्मेवारी लिनै खोज्नुभएन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन्।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १६:१५

एमसीसीका कारण सत्ता गठबन्धन भत्किने खतरा

यसअघि प्रधानमन्त्री रहेका ओलीले पनि एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै पास गर्नुपर्ने बताएका थिए। उनले मंसिर २५ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने...

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १६:०९

एमालेले भन्‍यो- संसद् खुलाउने सूत्र सभामुखको राजीनामा

नेकपा एमालेले विगत साउनदेखि अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनले उपायका लागि सभामुख अग्‍निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान राखेको छ।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १५:४९

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १५:३२

विवेकशीलका रवीन्द्र मिश्रले गरे गणतन्त्रवादीलाई छानी छानी कारबाही

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीमा गणतन्त्रवादी भनेर चिनिएका नेताहरुलाई छानीछानी कारबाही गरेका छन्।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १५:२६

काठमाडौं उपत्यकामा पुस ४ गते सार्वजनिक बिदा

यस्तै सोही दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस परेकाले यी पर्व मनाउने समुदायका देशभरका कर्मचारीलाई पनि बिदा दिइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित
शुक्रबार, पुस २, २०७८  १३:५४

पूर्वमाओवादी नेतालाई खुसी बनाउँदै ओली, वरीयतामा पुराना नेता पन्छाइए

वरिष्ठ उपाध्यक्षमा दाबी पेश गरेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पाँचौं वरीयताको उपाध्यक्ष बनाइएको छ। उनले महाधिवेशनताका पार्टीमा अध्यक्ष ओलीबाहेक आफूभन्दा सिनियर कोही नरहेको बताएका थिए।