बिहीबार, भदौ ४, २०८३

परीक्षणको कसीमा देउवाका पदीय उत्तराधिकारी पूर्णबहादुर

शुक्रबार, पुस २, २०७८
तर, प्रतिबन्धबीच जनपक्षीय उम्मेदवार बने र विरेन्द्रनगरको मेयरमा निर्वाचित भए, पूर्णबहादुर खड्का। प्रतिबन्धित राजनीतिक दलको व्यक्ति स्थानीय निकायको प्रमुख भएको पञ्चायतलाई मन परेन।

कांग्रेसका बाँकी ५ सहमहामन्त्रीको मतगणना सुरु

शुक्रबार, पुस २, २०७८
यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो। महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्।

४० प्रतिशत मतले भावविभोर भएको छु : शेखरल कोइराला

शुक्रबार, पुस २, २०७८
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन्।

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, कुन नेतालाई के जिम्मेवारी?

एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, कुन नेतालाई के जिम्मेवारी?

नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको...
कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना आज

नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र तीन सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ।
प्रदेश १ मा माओवादीको विवाद कायमै, एक हप्तामा पनि टुगिएन अधिवेशन

प्रदेश १ मा माओवादीको विवाद कायमै, एक हप्तामा पनि टुगिएन अधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन एक हप्ता हुँदा पनि टुंगिएको छैन। गत शनिबार उद्घाटन गरिएको अधिवेशनमा नेतृत्व चयन हुन नसक्दा समस्या भएको हो।
कांग्रेस सहमहामन्त्रीमा दुई देउवा र एक शेखर पक्षीय उम्मेदवार विजयी

कांग्रेस सहमहामन्त्रीमा दुई देउवा र एक शेखर पक्षीय उम्मेदवार विजयी

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन्।
प्रकाशित
बिहीबार, पुस १, २०७८  २०:२९

कांग्रेसमा पुस्तान्तरण भएको छ, निर्वाचितलाई सहयोग गर्छु : प्रदीप पौडेल

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १९:२८

महामन्त्रीमा गगन र विश्वप्रकाश उदयको अर्थ

गगन र विश्वप्रकाशको उदयले कांग्रेसमा परिर्वतनको पक्षधरता बलियो बनेको देखाउँछ।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १८:२४

अब कांग्रेस संस्थापकहरूले सोचेजस्तै पार्टी बनाउने हो : गगन थापा

'संस्थापकले जुन सोच राख्नुभयो अब त्यस्तै पार्टी बनाउने हो। कांग्रेस शुद्ध बनाउने हो, सुदृढ बनाउने हो,' महामन्त्री थापाले भने, 'यो पार्टीमा कसैलाई पनि अन्याय हुन नदिने हो।'

प्रकाशित
बिहीबार, पुस १, २०७८  १६:५०

देउवाले नपत्याएका विश्वप्रति महाधिवेशन प्रतिनिधिको विश्वास

विश्वप्रकास शर्मा नेपाली कांग्रेसका अत्याधिक रुचाइएका युवा नेता हुन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका शर्मा प्रभावशाली युवा नेतामा पर्छन्। कांग्रेस केन्द्रीय सदस्य भएको सात वर्षमा नै उनले पार्टी...

प्रकाशित
बिहीबार, पुस १, २०७८  १६:३०

कांग्रेसमा युवाको सार्थक हस्तक्षेप

‘देउवाभन्दा तल अर्को समूहबाट बढी आएका छन्। उनीहरूको साथ पाउनका लागि पनि देउवाले मिलाएर लैजान सक्नुपर्छ।’

प्रकाशित
बिहीबार, पुस १, २०७८  १६:१२

नेविसंघको वडा सचिवदेखि कांग्रेस महामन्त्रीसम्म गगन-यात्रा

उनको भाषणको सार हुन्थ्यो- 'अब आउने पुस्ताले लोकतन्त्रका लागि आन्दोलन गर्न नपर्ने गरी देशमा नागरिक अधिकार स्थापित नभएसम्म पछि हट्दैनौं।'

प्रकाशित
बिहीबार, पुस १, २०७८  १५:५९

रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

नेपाली कांग्रेसको महामन्त्रीमा हार हुने देखिएपछि बिहीबार दिउँसो सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका रक्षामन्त्री मीनेन्द्र रिजालले अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका छन्।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १५:५८

कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु गर्ने तयारी

निर्वाचन समितिले गणनाका लागि सबै तयारी पूरा भएको छ। समितिले सहमहामन्त्रीहरूको मत नतिजा पनि आजै सार्वजनिक गर्ने तयारी गरेको छ। कांग्रेस विधानमा ८ जना सहमहामन्त्री चयन हुने व्यवस्था छ।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १५:४९

कांग्रेस महामन्त्रीको ४३ मत बदर

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्‍वप्रकाश शर्मा विजयी भएका छन्।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १५:३४

महामन्त्री जितेपछि बीपीलाई सम्झिए 'साना बीपी'ले

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले सुन्दरीजलमा रहेको विशेश्वरप्रसाद कोइरालाको शालिकमा पुगेर उनलाई सम्झिने र जिम्मेवारी सुरु गर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १५:२४

कांग्रेस महामन्त्रीमा गगन र विश्‍वप्रकाश विजयी

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्री पदमा गगन र विश्‍वप्रकाश विजयी भएका हुन्।

प्रकाशित
बिहीबार, पुस १, २०७८  १५:१५

कांग्रेसका मतदाताले नपत्याएका यी पाँच डाक्टर

सभापतिका उम्मेदवार डा. शेखर कोइराला चिकित्सक क्षेत्रका डाक्टर हुन् भने अन्य चार जनाले विभिन्‍न विषयमा विद्यावारिधि गरेका हुन्।