बुधबार, भदौ ३, २०८३

एमसीसीबारे भीम रावलको ७ बुँदे स्मृति–पत्र [पूर्णपाठसहित]

नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे स्मृति–पत्र सार्वजनिक गरेका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे स्मृति–पत्र सार्वजनिक गरेका छन्। रावलले प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा ७ बुँदे स्मृति पत्र सार्वजनिक गरेका हुन्।

नेता रावलले आफ्नो पत्रलाई आफूसहित स्वाभिमानी नेपालीहरूको शंखघोष रहेको बताएका छन्। नेपाल सरकार र एमसीसीका बीच भएको सम्झौता अनुमोदनका लागि प्रधानमन्त्रीसहित नेताहरू लागिपरेको सन्दर्भमा पत्र लेखेको उनले बताएका छन्। 

संसद् अवरुद्ध गरिएको, प्रधानमन्त्री र सत्ता गठबन्धन जनताको आवाजप्रति संवेदनशील भएर छलफल नगरेको, प्रमुख विपक्षी दलका नेताले अवसरवादी कुरा गरेको आरोप लगाउँदै उनले संसदबाट एमसीसी अनुमोदन गर्ने खेल भइरहेको आरोप पनि लगाएका छन्। 

उनले सात बुँदे तथ्यहरू समेत प्रस्तुत गर्दै ती तथ्यप्रति गम्भीर भई राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाको लागि प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता एवम् सांसदहरूलाई पदीय जिम्मेवारी वहन गर्न पनि आग्रह गरेका छन्। 

यस्तो छ रावलको स्मृति-पत्र

प्रकाशित: Jan 31, 2022| 15:53 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...