कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले आफू सबैको साझा सभापति भएकाले पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने पनि बताए।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।
महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन्।
बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदन पेश भएको थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई 'निर्वाचित भएको प्रमाण पत्र' वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका...
पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा एमालेको अवरोध कायमै छ। एमाललेले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म संसद् अवरोधलाई निरन्तरता दिने संकेत गरिरहेको छ। प्रतिनिधिसभामा अवरोध जारी रहँदा जनजीविकाका सवाल ओझेलमा परेका...
न्याय परिषद्मा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण उल्लेख भएको तर आफूले जन्ममिति कहिल्यै पनि फेरबदल नगरेको उनको दाबी छ।
'हामी पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमै नयाँ नेतृत्व र पदाधिकारी चयन होस् भन्ने चाहान्छौँ। तर, सहमति नभएको अवस्थामा, जबर्जस्ती सहमति गराउने भन्ने हुँदैन। निर्वाचनमा जानुको विकल्प छैन। हामी पनि निर्वाचन...
'मलाई कसले हरायो भन्ने समीक्षा तपाईंहरूले नै गर्नुस्,' उनले थपे, 'मेरो हारको समीक्षा भइरहेको छ, पार्टीका साथीहरूले पनि गरिरहनुभएको छ। म केही भन्दिनँ। मैले जहिले पनि पार्टीको मात्र कुरा गरेको...
मसालको कारबाहीमा परेका नेताहरुले बनाएको पार्टीसँग नेकपा (माओवादी केन्द्र)ले एकीकरण गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन्।
११ पुसबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ। बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर...
नेपाली कांग्रसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ। बाँकी रहेको मतगणना बिहिबार सकिएसँगै १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको छ।