धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ र बारा तथा पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन चितवन जिल्लाका लागि ऐतिहासिक बनेको छ। यसअघिसम्म एक जना पनि केन्द्रीय सदस्य नसमेटिएको चितवनबाट यसपाली एकैपटक ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
राजनीतिक विश्लेषकहरुले महाधिवेशनले केही नेताहरुलाई राजनीतिक अवकासको बाटो देखाइदिएको टिप्पणी गर्न थालिसकेका छन्। ‘यो महाधिवेशनले केही कांग्रेस नेतालाई अवकाशको बाटो देखाइदिएका छन्,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘उनीहरुको सम्मानका...
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने १२ पुसमा गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ।
नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन्। चारै पदमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन्।
एउटै मुद्दा, एउटै एजेन्डा र नारा लिएर एकै गल्लीमा हिँडेका नेताहरु निर्णायक क्षणमा कसरी आफ्नै बोली, अडान र इमान कुल्चन सक्छन् त्यसको चित्र महाधिवेशनले छर्लंग पारिदिएको छ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन केही नेताहरूका लागि अविस्मरणीय बनेको छ। निर्वाचनमा जित्ने त खुसी हुने नै भए तर केही नेता यस्ता छन् जाो थोरै मतले पराजित हुनुपरेको छ। निर्वाचनमा पराजित...