बुधबार, भदौ ३, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। 

दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसको बारेमा पनि छलफल हुने पौडेलले बताए। बैठकमा भ्रातृ संगठन, जिल्ला अधिवेशनका बारेमा छलफल हुने छ। 

प्रकाशित: Feb 10, 2022| 07:04 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...