बिहीबार, भदौ ४, २०८३

स्थानीय निर्वाचन वैशाख २० गते गर्न प्रस्ताव

बुधबार, पुस ७, २०७८
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग...

झलनाथ खनालले भने- एमालेले संसद्‍मा गरिरहेको अवरोध 'मूर्खतापूर्ण बल प्रयोग' हो

बुधबार, पुस ७, २०७८
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमालेले संसद्मा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्।

संसद् बैठक धेरै दिन अवरुद्ध हुँदैन : दिलेन्द्रप्रसाद बडु

बुधबार, पुस ७, २०७८
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अब धेरै दिन संसद् अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ।
कांग्रेस प्रदेश २ अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

कांग्रेस प्रदेश २ अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएकाे छ। प्रदेश निर्वाचन कमिटीअनुसार अब मतदान प्रक्रिया सुरू गर्न लागिएकाे हाे।
पार्टीले नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने छ : कृष्ण महरा

पार्टीले नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने छ : कृष्ण महरा

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ।
एमसीसीलाई समर्थन गर्नेहरू देशघाती हुन् : प्रेम सुवाल

एमसीसीलाई समर्थन गर्नेहरू देशघाती हुन् : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरू देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन्।
माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ।
प्रकाशित
बुधबार, पुस ७, २०७८  १४:०२

रेल्वेसहित चारवटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत भएका छन्।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १३:५५

राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रको लोगो सार्वजनिक

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक भएको छ। यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १३:४०

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिए

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन्।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १३:२०

संसद्‍मा रोकिएन एमाले सांसदको नाराबाजी [LIVE]

प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ।

प्रकाशित
बुधबार, पुस ७, २०७८  ११:५९

माओवादी प्रदेश १ अधिवेशन : नीतिभन्दा नेतामा जोड

पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस गरेका छन्। तीन जना उपाध्यक्षको लागि दर्जनबढीको दाबी छ। यस्तै एकजना सचिवका लागि आधा दर्जनको दाबी छ।

प्रकाशित
बुधबार, पुस ७, २०७८  ०८:५५

नेपाली कांग्रेस १४ औँ महाधिवेशन : कैलालीबाट ७ जना केन्द्रीय सदस्यमा निर्वाचित

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चार जना, निर्वाचन क्षेत्र नम्बर १ बाट दुई जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट एक जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित
बुधबार, पुस ७, २०७८  ०८:४०

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आजको बैठकमा पनि सरकारले अघि बढाउन चाहेको अमेरिकी सहयोग परियोजना एमसीसी टेवल नहुने भएको छ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  २१:२०

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  २०:१०

मधेशी क्लस्टरबाट विनोद चौधरी र पूर्वराष्ट्रपतिका छोरा निर्वाचित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १९:५१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागु हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १९:२६

कांग्रेस महाधिवेशन : मुस्लिमतर्फको मत परिणाम सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १६:४३

मिलन पाण्डेले भने - रविन्द्र मिश्रले गरेको कारबाही अवैध, आयोगमा बुझाएको दस्तावेज किर्ते

पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्ने उल्लेख गर्दै मिश्रले त्यसविपरीत 'पार्टीबाट निष्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु...