आइतबार, वैशाख २०, २०८३

कांग्रेस नेता कोइराला ओली निवास बालकोटमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

National life

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।  

कोइराला आज (मंगलबार) साँझ ओली निवास पुगेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।


प्रकाशित: Feb 08, 2022| 19:37 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...