बुधबार, भदौ ३, २०८३

कांग्रेस पदाधिकारीको बैठक बस्दै

देउवा व्यस्त भएपछि उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ। पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी हुने छैनन्। देउवा व्यस्त भएपछि उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ। कार्यसम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बताइएको छ।


प्रकाशित: Feb 08, 2022| 13:49 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...